Subscribe

बन्दाबन्दीको समयमा सल्यानको अवस्था

कोरोना भाईरस कोभिड १९ को संक्रमण हाल विश्वका अधकांंश दशहरुमा लैलि रहेको अवस्था छ । हालमा पनि कारोना संक्रमितको संख्या बढदै गएको अवस्था छ । सल्ल्यानमा पनि कोरोना भाईरसले गर्दा त्ययहाँको अवस्था के छ त । जिल्ला संवाददाता उत्तर कुमार साहु सँग गरिएको कुराकानि हेर्नको तलको link मा click गर्नु होला ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्