Subscribe

तेकवान्दो पुम्सेमा सिनाले हात पारीन स्वर्ण

काठमाडौ— १३ औ दक्षिण एसियाली खेलकुद (साग) को तेकवान्दो खेलमा सिना लिम्बु माडेनले स्वर्ण जितेकि छन् ।

सोमबार सातदोबाटोस्थित कभर्ड हलमा भएको तेकवान्दोको पुम्से ईभेन्ट्समा उनले स्वर्ण जितेकी हुन् ।

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्