Subscribe

 विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

राजु  देउजा काठमाडौं फागुन । अार्मीको बर्चस्व विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगितामा पुरूष एकलमा  अार्मीका नवीन श्रेष्ठले  पुलिस क्लवका  बिष्णु कट्वललाई २१/६, २१/८ मा  हराउदै प्रथम हासिल गर्नु भएका छन् |

त्यसै  गरि  भेट्रान डबल्स ४५+मा  मोरङका  िदल्ली राम डाँगी र इन्द्र योङ्गहाङ्गको जोडीले सन्दिप श्रेष्ठ र श्री प्रसाद धिमाल २१/१३,२१/१७ हराउदै प्रथम भएका छन् ।

भेट्रान डबल्स ५५+ मा तुल्सि सुवेदी र भोजराज रखालको जोडीले   B Y C खोटाङका  दिपक राई र किर्तिमान राईको जोडीलाई १६/२१,२१/१०,२१/१८ हराउदै प्रथम भएका छन् ।

महिला एकलमा सिमा राजवंशीले अार्मीका अनु माया राई लाई २१/१८,२१/१४ मा  हराउदै प्रथम भएका छन् ।

पुरुष युगलमा अार्मीका नवीन श्रेष्ठ र सुरोज महर्जनको जोडीले BBA club का सुजन श्रेष्ठ र प्रनिस सिं ठकुरीलाई २१/१७ र २१/१८ हराउदै प्रथम हासिल गर्नु भएका छन्। बिराटनगर ब्याडमिन्टन क्लबले खेल अायोजना गरेको हो ।

प्रकाशित समय ११:२० बजे

प्रतिक्रिया दिनुहोस्