राजधानीमा टिपर आतङक २ को मृत्यु !!

काठमाडौ —राजधानी काठमाडौमा टिपर आतङक अझै रोकिएको छैन । काठमाडौको कंलङकी र भक्तपुरको सिर्जनागरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
एका बिहानै टिपरको ठक्करबाट सडकमा फोहोर उठाउदै गरेको अन्दाजी ४० वर्षिय पुरुषको मृत्यु भएको हो । टिपरको नम्बर भने अझै खुल्न सकेको छैन । यसैगरी आईतबार बेलुकीपख सडकमा हिडिरहेको पैदल यात्रुलाई भक्तपुरको सिर्जनगरमा टिपरले ठक्कर दिएको हो ।
टिपर र टिपरको चालकलाई भने प्रहरीले काठमाडौमा पक्रिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रकाशित समय १५:१० बजे