Subscribe

कुशेश्वरले मुहार फेर्दै !

निकै प्राचिन महत्व बोकेको !

सिन्धुलीको दुम्जा कुशेश्वर मन्दिरको प्राङगणमा भगवान शिवको नयाँ रुपको मन्दिरको स्थापना हुने कुरा पक्का भएको छ ।

गोरखनाथ समुहको मुख्य आयोजनामा गोरक्षनाथ बाबाको मन्दिर निर्माणको कार्य सुरु भएको छ ।

 

निकै प्राचिन महत्व बोकेको तर प्रचार प्रसारका हिसाबले छायाँमा परेको कुशेश्वर महादेवको दर्शन गर्न जादा अब त्यही प्रागङणमा बाबाको अर्को स्वरुपको दर्शन गर्न पाईने छ ।

 

कुशेश्वरमा निर्माणको क्रममा रहेको मन्दिर हेर्नका लागी तलको link मा click गर्नुहोला साथै like and share पनि गर्नु होस ।

प्रकाशित समय ११:०० बजे

प्रतिक्रिया दिनुहोस्