Subscribe

काहाँ छ कागेश्वर धाम ? के छ यस धामको महत्व ? विस्तृत जानकारिका लागी तलको भिडियो हेर्न नभुल्नु होला ।

कागे अष्टमीका दिन यसो गरे कमाईन्छ पुण्य !

काहाँ छ कागेश्वर धाम ? के छ यस धामको महत्व ? विस्तृत जानकारिका लागी तलको भिडियो हेर्न नभुल्नु होला ।
नेपालका विभिन्न धार्मिक तिर्थस्थलहरु मध्ये कागेश्वर महादेव पनि एक हो । कागेश्वरी मनहरा नगरपालिका वडा न.७ ब्रम्हखेलमा कागेश्वर धाम अवस्थीत छ ।

भगवान पशुपतिनाथका ६४ सिद्ध स्वयम्भु लिङ्ग मध्ये ३० औ सिद्ध स्वयम्भु लिङ्गको रुपमा कागेश्वर महादेव लाई पुज्ने गरीन्छ ।

 

यो धाम प्राकृतिक छटाले भरिपुर्ण रहेको छ । नेपालको पर्यटकीय सम्भावना बोकेको धाम हो कागेश्वर धाम ।

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण रहेको यस क्षेत्रमा पुग्नका लागी काठमाडौंको चाबहिल चोकबाट जोरपाटि हुदै सुन्दरिजल जाने बाटो अथवा ब्रम्हाखेल जाने दुबै सडकबाट कागेश्वर धाम पुग्न सकिन्छ ।
यस धाम बारे विस्तृत जानकारिका लागी तलको भिडियोमा click गर्न नभुल्नु होला । यो भिडियो हेरि सके पश्चात हाम्रो channel लाई  subscribed गर्न नभुल्नु होला ।

प्रकाशित समय ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्