Subscribe

केदारनाथको शिरो भाग डोलेश्वर महादेव मन्दिर परिसरमा आनी छोईङ डोल्मा !पुरा भिडियो हेर्नको लागी तलको link मा click गर्नु होला ।

यस्तो थियो उहाँको प्रस्तुति । ।

केदारनाथको शिरोभाग डोलेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन भएको श्रावणी मेला महोत्समा सांङगितीक क्षेत्रमा निकै नै रुचाईएकी गायीका आनी छोईङ डोल्मा प्रमुख अतिथीका रुपमा उपस्थित हुनु भएको थियो ।

उक्त कार्यक्रममा उहाँको निकै राम्रो समाजीक भाव बोकेको साङगीतीक कोसेली साथै दर्शक श्रोताले रुचाउनु भएको फुलको आखामा फुलै संसार काडाको आखामा काडै संसार गित गाएर मन्दिर परिसरमा पाल्नु भएका सम्पुर्ण श्रद्धालु र व्रतालु भक्तजनहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा धर्मिक अभियान्ता एंवम हाम्रो धर्म संस्कार र संस्कृतिलाई सदा सर्वदा जोगाई राख्नु पर्छ भन्ने हेतुले निरन्तर अगाडी बढिरहनु भएका यूवा व्यक्तित्व मुकुन्द शर्मा ज्युले गाउनु भएको भजन को उहाँले निकै प्रसंसा गर्नु भएको थियो उक्त खबर ओमकार टेलिभिजनका संवादाता लाई जानकारी दिनु भएको थियो ।

 

सां ङगीतीक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल गायीक आनी अविबाहीत हुनुहुन्छ ।
उहाँ शान्तीका दुत गौतम बुद्धको मार्गनिर्देशनमा चल्नु भएको छ ।

पुरा भिडियो हेर्नको लागी तलको भिडियोमा click गर्नु होला ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्