साहित्यिक जगतका महान हस्ति आचार्य ।
आज उहाँको २०६ औं जयन्ती परेको छ ।

स्रष्टा र सर्जक प्रतिको सम्मान आज देशका अधिकांश क्षेत्रहरुमा विविध कार्यक्रमहरुको आयोजना गरी भानु जयन्ती मनाइँदै छ ।
नेपाली ईतिहासमा भानु आचार्यको छुटै स्थान रहेको पाइन्छ ।
- नेपाली भाषका प्रथम कविको रुपमा भानुभक्त आचार्यलाई चिनिन्छ । उहाँको रचनाले नेपालीहरुको भावना र मर्मलाई एंवम नेपाली भाषा र शब्दको मानचित्रको अभिव्यक्ति गरेको छ ।
आचार्यलाई आदिकवि पनि भनिन्छ । उति बेलाको समयमा कविताहरु औपचारीक र संस्कृत भाषामा हुन्थो ।
सामान्य रुपमा चाहेर पनि सरल अर्थमा आफै साहित्य र कलात्मक अभिव्यक्ति बुझन गारो थियो । उतिबेलाको समयमा
नेपाली साहित्यिक जगतका माहान हस्ति हुन भानुभक्त आचार्य उहाँको रचनामा लय साहित्यिक बिधामा बिल्कुलै फरक प्रकारको रहेको थियो ।
कवि आचार्य कविमात्र नभएर नेपाली भाषाका ढुकढुकी पनि रहेको पाइन्छ ।
भानुभक्तको सम्झनामा साथै उनको रचनाले नेपाल भारत लगायत अन्य मुलुकी राष्ट्रको पनि मन छोएको छ ।
नेपालका पछिल्लो समयका कविहरुले पनि आफ्नो कविता बाचन गर्नका लागी पनि उहाकै लयको प्रयोग गरेका छन् ।
नेपाली साहित्यिका प्राथमिक कालका प्रतिनिधी कवि हुन आचार्य। उनी वाल्मीकी रामायणका अनुवादकका रुपमा प्रख्यात रहनु भएको छ ।
साहित्यक जगतमा मोतीराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकविको उपाधी दिनुभएको थियो ।
नेपाली भाषालाई शसक्त राष्ट्र भाषाका रुपमा बलियो पार्नु भएको
थियो ।
आज उहाँको २०६ औं जयन्ती परेको छ ।
भानुभक्त आचार्यबाट लेखिएको रामायण हाल नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
आज भानु जयन्तीको अवसर पारेर विद्यालय र कलेजमा कविता लेखन तथा वाचन गर्ने गरिन्छ ।
सन १८७१ मा तनहुँमा उहाँको जन्म भएको थियो ।
प्रकाशित समय १३:३९ बजे