Subscribe

आज विश्व योग दिवस विश्व भर मानईदै !

मन र मष्तिस्कको र शरिरको सम्बन्धलाई योग भनिन्छ ।

आज विश्व योग दिवस विश्व भर मानईदै छ । विश्व पहिलेको भन्दा अहिले धेरै सभ्य,समृद्धि अनि स्वस्थ रहेको प्रमाणहरु छन् । विश्वका जुनसुकै कुनामा पनि विहाविहानै घर, वा योग आश्रममा गएर सुकुल विछयाएर योग गर्ने मान्छेहरुको उपस्थिती रहको देखिन्छ ।

 


एक हिसाबमा योग भनेको केवल व्यायाम मात्र हो , योगलाई धर्मसंग जोएिको पाईन्छ ।
योग एक विशेष क्रिया हाृे योगले मानिसको चेतना र शरिरको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मष्तिस्कको र शरिरको सम्बन्धलाई योग भनिन्छ । योगबाट मानसिक शान्ति साथै रोग प्रतिरोग क्षमताको समेत वृद्धि हुने हुने विश्वास गरियको छ ।
आज नेपालका विभिन्न क्षेत्रमा कार्यक्रमको आयोजना गरि विश्व योग दिवस मानाईएको छ । विभिनन संघसंस्था,विद्यालयहरु आज र्यालिहरु निकालीन्छ । त्यस्तै गरि आज काठमाडौमा सहिदरबारमा पनि अन्तराष्ट्रिययोग लिदवस मुल समारोह समिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा काठमाडौ सिहदरबारमा योग अभ्यास तथा प्रवचन कार्यक्रम गरियको थियो ।


अभिभावकहरुको ईच्छा योग स्वास्थ्य शिक्षा भन्ने मुल नाराका साथ नेपाल अभिभावक महासंघ केन्द्रिय समितिले पनि काठमाडौमा र्यालि प्रर्दशन गरेको थियो ।


विश्व योग दिवस हरक वर्षको २१ तरिखमा मनाईने गरिन्छ । नेपालमा अहिले धेरै मानिसहरु योग गर्ने गर्दछन् । नेपाल मात्र नभई विश्वभरका मानिहरु योग गर्ने गर्दछन् ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्