ताजा समाचार

मुख्य समाचार
Samjhana

आज देशैभर माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । आज देशैभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ

Read More »
सामाजिक
Pabitra

धादिङमा डोजरसहित पहिरोमा पु’रिएका तीन जनाको खुल्यो पहिचान

काठमाण्डौं । धादिङको रुबी भ्याली गाउँपालिका – १ मा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित पुरिएका तीन जनाकै पहिचान खुलेको छ । उत्तरी धादिङको रुबिभ्याली

Read More »
सामाजिक
Pabitra

रामकुमारी झाँक्रीद्वारा धोबिखोला करिडोरको अनुगमन

काठमाण्डौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार धोबिखोला करिडोरको अनुगमन गरेकी छन् । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता

Read More »
सामाजिक
Pabitra

यस्तो छ आजको मौसम

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ । वाग्मती, प्रदेश एक, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भएको हो ।

Read More »
सामाजिक
Samjhana

कोरोनाका कारण १२ वर्षमा लाग्ने मकर मेला स्थगित

काठमाडौँ । कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण काभ्रेको पनौति नगरपालिका–७ त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित गरिएको छ । आज जिल्ला कोभिड

Read More »
सामाजिक
Pabitra

पृथ्वी जयन्तीमा प्रज्ञा प्रतिष्ठानद्वारा पुस्तक प्रदर्शन

काठमाडौँ  । पृथ्वीनारायण शाहको ३ सय औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको आयोजना गरेको छ ।पुस्तक प्रदर्शनीको उद्घाटन नेपाल

Read More »
सामाजिक
Pabitra

ट्राफिक प्रहरीद्वारा चोरीएका मोटरसाईकल धनीलाई हस्तान्तरण

काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण

Read More »
सामाजिक
Pabitra

जीप दुर्घटना: एकको मृत्यु‚ आठ जना घाइते

काठमाण्डौं । दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडा बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको लु २ च

Read More »
सामाजिक
Samjhana

चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु

काठमाडौँ । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ

Read More »
सामाजिक
Pabitra

डोटीमा प्रहरीद्वारा १ सय ७० लिटर छ्याङ नष्ट

काठमाण्डौं । जिल्ला प्रहरी कार्यालय डोटीले त्यहाँका विभिन्न ठाउँमा लुकिछिपी उत्पादन गरेका १७० लिटर छ्याङ नष्ट गरेको छ । प्रहरीले बाजुरा बुढीनन्द नगरपालिका–९ पाण्डुसैन घर

Read More »