ताजा समाचार

खेलकुद
Samjhana

उपाधि जितेर फर्किएको महिला भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएको छ। विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ।

Read More »
खेलकुद
Samjhana

रोनाल्डोको शालिकलाई लिएर भारतमा विवाद

काठमाडौँ । पोर्चुगलका फुटबल स्टार क्रिस्चियानो रोनाल्डोको शालिकले भारतमा विवाद चर्किएको छ । पश्चिमी राज्य गोवामा राखिएको रोनाल्डोको नयाँ शालिकले भारतमा विवाद चर्किएको हो ।

Read More »
खेलकुद
Samjhana

नेपाली महिला भलिबल टोलीद्वारा एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा गरेको छ। बंगलादेशको ढाकामा आज सम्पन्न नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित

Read More »
खेलकुद
Samjhana

पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने पक्का

काठमाडौँ । पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने पक्का भएको छ । नेपाल भलिबल सङ्घले सन् २०२२ च्याम्पियनसिप हुने जनाएको छ तर, मिति

Read More »
खेलकुद
Pabitra

एसियन कप : शतप्रतिशत जितसहित नेपाल फाइनलमा , उपाधिका लागि उज्वेकिस्तानसगँ खेल्ने

काठमाडौं । नेपाली महिला भलिबल टोलीले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको लिग विजेता बन्दै फाइनलमा

Read More »
खेलकुद
Pabitra

‘ए’ डिभिजन लिग : सातदोबाटो र जावलाखेल भिड्दै

काठमाण्डौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणको अन्तिम दिन आज एक मात्रै खेल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे

Read More »
खेलकुद
Samjhana

प्रधानमन्त्रीकप राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि एपीएफको हातमा

काठमाडौँ । प्रधानमन्त्रीकप राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । धनगढीको फाप्ला मैदानमा प्रदेश–१ लाई सात विकेटले हराउँदै एपीएफले

Read More »
खेलकुद
Samjhana

एसियन सेन्ट्रल जोन भलिबल कपमा नेपाल र उज्वेकिस्तान भिडदै

काठमाडौँ । एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज भलिबल कपमा आज नेपाल र उज्वेकिस्तान एकअर्काविरुद्ध भिडदै छ । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो

Read More »
खेलकुद
Pabitra

सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबको दोस्रो जित

काठमाडौँ  । हिमालयन शेर्पा क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा

Read More »
खेलकुद
Pabitra

सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित

काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । शनिबार बिहान भएको

Read More »