Subscribe

आगामी ३ दिन सम्म यस्तो छ मौसम पुर्वानुमान

 आज राति देशभरको मौसम मान्यदेखि पुण बदली भइ धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नः १, ५, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकामा ४५.० मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै पोखरामा ४८.०, धनगडीमा १०.०,दिपायलमा २६.७ सिमरामा ३०.५ र धनकुटामा ४०.० मिलिमिटर बर्षा भएको छ । पश्चिमी न्युन चापिय प्रर्णालीको प्रभावले आगामी शनिबार सम्म देशभर बर्षा हुने विभागले जनाएको छ ।
Aa

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्