Subscribe

ह्ववात्तै घटयो सुन चाँदीको मुल्य

काठमाडौं, २१ असार । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

 

शुक्रबार पनि प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

 

 

 

यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्