Subscribe

१००मि.सम्म नारा लगाउन नपाउँदै ने.बि.संघ प्रहरीको नियन्त्रणमा :भिडियो हेर्नको लागि तलको linkमा clickगर्नुहोस् ।

नेपाली भूमि हुँदै भारतले बनाएको सडकको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

विरोध प्रर्दशनमा निस्केका संघका सय बढी नेता कार्यकर्तालाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो । फरक फरक समूह बनाई नाराजुलुस गर्दै माइतीघरमा पुग्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

 

विरोध प्रदर्शनका क्रममा संघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्रीहरु बलदेव तिमिल्सेना,उर्मिला थपलिया, दिपक भट्टराई , युवराज पाण्डेय, प्रभात दाहालसहितका विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारको उदासिनताकै कारण भारतले हस्तक्षेप बढाएको भन्दै सरकार विरोधी नारा लगाएका थिए ।

 

यो भिडियो हेर्नको लागि तलको Link मा Click गर्नुहोस् ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्