Subscribe

जेष्ठ ५ गते सम्म लकडाउन थप गर्ने निर्णय

भर्खरै सकिएको मन्त्री परिषद बैठकले लकडाउन जेष्ठ ५ गते सम्म थप गर्ने निर्णय गरेको छ।

 

गत चैत्र ११ गते बाट नेपालमा पनि लकडाउन सुरु गरे संगै वैशाख २५देखि जेष्ठ ५ गते सम्म लकडाउन गरिएको हो ।

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्