Subscribe

सम्पुर्ण नेपालीलाई सुरक्षित राख्ने सरकारको जिम्मेवारी हो-सांसद लीलानाथ श्रेष्ठ

कोरोना भाईरसका कारण विश्वका अधिकांश देशहरुर लकडाउन गरिएको छ । नेपालमा पनि चैत्र ११ गते देखि लकडाउन गरिएको थियो ।

लकडाउनको समयमा सांसद,नगर प्रमुख जिल्ला संवाददातासँग गरिएको कुराकानि हेर्नको लागि तलको link मा click गरेर हेर्नु होस् ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्