Subscribe

जनाताहरु मारमा परेको कुरा स्थानीय सरकारलाई थाहा छैन

कोरोना भाईरस कोभिड १९ को संक्रमणका कारण विश्वका अधिकांश देशहरु लकडाउन गरिएको छ । जस्ले गर्दा नेपालमा पनि कोरोना संक्रमितको संख्या थपिदै गएको छ । नेपालमा पनि चत्रै ११ गते बाट लकडाउन गरिएको छ । मुलुकमा पनि लकडाउनका दिनहरु थपिदै गर्दा संक्रमितको संख्या थपिदै गएको छ ।

बिहान बेलुका काम गरेर खाने श्रमिक र विपन्न वर्गहरुको जिवन कष्टकर बन्दै गएको छ । कतिपय स्थानमा भने स्थानिय जनप्रतिनिधिहरुलाई आफ्नै क्षेत्रमा रहेका स्थानिय वासिको अवस्था आफ्नो क्षेत्रमा के भई रहेको छ त्यो थाहा छैन ।

स्थानिय सरकार के गरि हरेको छ उहाँहरु सँग गरिएको कुराकानी हेर्नको लागि तलको link मा click गर्नु होला ।

प्रकाशित समय १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्