Subscribe

दैनिक मज्दुर गर्ने ३०० विपन्न घर परिवारलाई राहत वितरण ।।सल्यानको सारदा नगरपालिकाको एक रिर्पोट

सल्यानको शारदा नगरपालिकाले दैनिक मजदुरी गर्ने विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरी खाद्यन्न वितरण गरेको हो ।

 

 

दैनिक मज्दुर गर्ने ३०० विपन्न घर परिवारलाई राहत वितरण गरेको सल्यानको सारदा नगरपालिकाको एक रिर्पोट ।

प्रकाशित समय १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्