Subscribe

महाशिवरात्रिको केही दिनमै पाशुपत क्षेत्र कसरी यस्तो भयो ?

के भन्छन पशुपति विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा यस विषय बारे ।

पशुपति मन्दिर सजावटका लागी बाहिरबाट भक्तजनले सहयोग गरेका थिए तर बाहिर भने पशुपति विकास कोषले ५ करोडको लागतमा शिवरात्रि पर्वको लागी पशुपति विकासले खर्च गरेको कुरा बाहिरिएको थियो ।

के भन्छन पशुपति विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा यस विषय बारे । हेर्नुहोस् योे पुरा भिडियो ।
भिडियो हेर्नका लागि तलको लिङकमा थिच्नु होस् ।

प्रकाशित समय ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्