Subscribe

औषधीको असरले मृत्यु

काठमाडौं ः औाधीको असरले मिर्गौला बिग्रेर उपचाररत सुनम गौतमको निधन भएको छ ।
घुँडा दुखेर जँचाउन भारत र नेपालका अस्पतालमा गएकी गौतमको शुक्रबार उपचाररत अवस्थामा निधन भएको हो ।

झापा चारआलि नगरपालिका १३ को गौतमको औषधीको असरले र्मिगौला बिग्रे पछि काठमाडौ मेडिकल कलेज सिनामंगलमा उपचाररत थिइन् ।

प्रकाशित समय ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्