Subscribe

मंगलबजारमा गाई जात्रा पर्वको दिन !!

आफ्न्तको आत्माको चिर शान्तीको लागी मनाईने पर्व !

गाई जात्रा पर्व नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । आफ्नो आफ्न्तको आत्माको चिर शान्तीको लागी हरेक वर्ष यो पर्व मनाईने गरिन्छ ।

उक्त जात्राका दिन जात्रा हेर्नका लागी विभिन्न स्थानबाट आम जनमानिसको बाक्लो उपस्थिीती रहेको थियो ।

नेवारी सम्प्रदायबाट सुरु भएको यस जात्रा हालको समयमा नि उतिकै महत्वका साथ मनाईने गरीन्छ ।

यस जात्राको सुरुवात परापुर्वक कालमा राजा प्रताप मल्लको पालाबाट सुरु भएको हो । राजाका छोरा नाबालक अवस्थामा मृत्यु भएपछि शोकमा डुबेकी रानीलाई शोकबाट निकाल्न नसकेपछि राजाले हाम्रंो घरमा मात्रै मृत्यु भएको छैन हेरत अरुको घरमा पनि आफ्न्तको मृत्यु भएको छ भनि रानीलाई देखाउन राजाले गाई जात्रा पर्वको सुरुवात गर्नु भएको थियो ।

यस्तै गरी ललितपुरको मंगलबजारमा गाई जात्राको दिन यस्तो दृश्य देखियो । हेर्नुहोस video सहित साथै  like and share गर्न नभुल्नु होला

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्