Subscribe

दिव्य पशुपति आरती । यस्तो हुन्छ पशुपतिमा आरती !

भगवान पशुपतिनाथ !

दिव्य पशुपति आरती । यस्तो हुन्छ पशुपतिमा आरती
आरती गर्न कर्ता परिवारको भिड ।
भगवानको भक्तिमा लिन हुन्छन् आरती कर्ता परिवार ।तपाईहरु पनि यस्तै आरतीमा सरिक हुन चाहानु हुन्छ भने ॐकार टेलिभिजनलाई सम्झ्न सक्नु हुने छ । आरती हेर्नका लागि तलको मा गर्नु होला । जसले भगवान पशुपतिनाथको दर्शन गर्छ उसले सोचेका सम्पूर्ण मनोकांक्षा पूर्ण हुन्छ । विलकुलै वेवास्ता नगर्नु होला । वेवास्ता गरेमा अनर्थ हुनेछ ।

प्रकाशित समय ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्