Subscribe

बाहिरी आवरणलाई मात्र धर्म बुझे आम सर्व साधारणले ।

वैदिक सनातनी धर्मावलम्वीहरुले पालन गर्नु पर्ने आचरणहरु यस्तो छ  हेर्नुहोस मुकुन्द शर्मा र शितल कृष्ण महाराज संगको कुराकानी ।

मानविय सेवा नै धर्म हो । धर्मबाट नै सकरात्मक उर्जा र सहि बाटो बाटो तर्फ डोर््याएको हुन्छ । जसले धर्मको पालना गर्दै अगाडि बढ्दछ उ जीवनका हरेक काममा सफलता पाएको हुन्छ ।

बाहिरी आवरणलाई मात्र धर्म बुझे आम सर्व साधारणले ।धर्म भनेको मनन् गर्ने विषयवस्तु हो । वैदिक सनातनी धर्मावलम्वीहरुले पालन गर्नु पर्ने आचरणहरु यस्तो छ  हेर्नुहोस मुकुन्द शर्मा र शितल कृष्ण महाराज संगको कुराकानी ।

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्