Subscribe

सर्लाहीमा भेटियो अचम्मको गणेश भगवान शिला ।

यस्तो शक्ति भएको मन्दिर आफ्नो रोकिएका काम पनि यहाँ आएमा पुर्ण हुन्छ । सक्दो सेयर लाईक साथै पनि गर्नु होला । यहिँ बाट एक भेटि स्वरुप दर्शन गरौ । ।।

नेपालका विभिन्न पावन धार्मिक महत्व बोकेका मठमन्दिर मध्ये सर्लाही जिल्ला हरिऔन नगरपालिका वडा न ४मा भगवान गणेशको मन्दिर दिव्य शक्ति सहित विराजीत हुनुहुन्छ । कुनै व्यक्ति वा मानिसले सिर्जित नगरी प्रकृति देवीको काखमुनि आफ्नै स्वरुपमा उहाँ विराजित हुनुहुन्छ ।

नेपालका विभिन्न स्थानमा भगवान गणेश विराजित हुनुहुन्छ । भगवान गणेशलाई गणपति बापा ,गजानन्द ,विध्न हर्ता , सिद्धि विनायक ,कार्यविनायक जस्ता अनेकौ नामले पुकार्ने गरिन्छ ।

यस भगवान गणेशको उत्पति कहीले र कसरी भयो भन्ने बारेमा थाहा पाउन कठिन छ । जमिन उत्खनन् गर्दा भगवानको स्वरुप भेटिएकाले यहाँका स्थानियले २०४१ सालमा पञ्चायती कालमा यस ठाउँमा ल्याएर स्थापित गराइएको स्थानियको भनाई छ ।

यस मन्दिर एक शान्त हरियाली ,स्वच्छ वातावरणमा अवस्थित यो मन्दिर एक प्यागोडा शैलीमा निर्माण भएको पाइन्छ ।

यस मन्दिरका मूल पुजारी ज्युले दैनिक विहान बेलुका ध्वनी लगाएर आरती गदै पुजा आरधनालाई निरन्तरता दिदै आउनु भएको छ ।

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्