
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको अन्तिम