
राजनैतिक परिवर्तनमा नेपाली महिलाहरूको निर्णायक र नेतृत्वदायी भूमिका छ – अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले, नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूको निर्णायक र नेतृत्वदायी भूमिका रहेको बताएका छन् ।