
आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउने विज्ञलाई तत्काल कार्यन्वयन गर्न तयार छु : मन्त्री बस्नेत
काठमाडौं, २० असार । आयुर्वेदको विकास गर्ने कार्य योजना लिएर आउन विज्ञलाई सल्लाह दिँदै आफू तत्काल कार्यान्वयन गर्न तयार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर