
नेपाली जनताको रगत बगाउने शसस्त्र युद्दको डिजाइनरको पर्दाफास हुँदैछ : अखिल अध्यक्ष
काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गैर जिम्मेवार अभिब्यक्तिलाई लिएर अहिले सर्बत्र आलोचना भइरहेको छ । ‘प्रधानमन्त्री नपाए दिल्ली जानु’ भन्ने आशयको अभिब्यक्ति