
त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकको आन्दोलन, पार्किङ शुल्क महँगो भएको गुनासो
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सी इकाइ समितिका अध्यक्ष दिलबहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको र आफूहरूमाथि ज्यादती गरेको भन्दै सेवा