
प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शन राजनीतिक उद्देश्यले प्रेरितः बाबुराम भट्टराई
काठमाडौं,जेठ २८ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपतिनाथ मन्दिरको दर्शनमाथि प्रश्न उठाएका छन् । आज