
भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने छ : प्रधानमन्त्री दाहाल
काठमाडौ, १६ असार । भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन । आज दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका