
अन्तरास्ट्रिय
भारतको मध्यप्रदेशको अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु
काठमाडौ । भारतको मध्यप्रदेशको एक अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन। अस्पतालको नवजात शिशु वार्डमा आगलागी भएको हो