नेपालका ६ वटा जिल्लामा कोभिड संक्रमित शून्यमा

Facebook
WhatsApp
Twitter

काठमाडौँ । नेपालका ६ वटा जिल्लामा कोभिडको सक्रिय संक्रमित शून्यमा झरेको छ । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यानमा संक्रमित शून्य भएर ‘कोभिड फ्री’ भएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङअनुसार सुनसरी, भक्तपुर,कास्की,नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुईभन्दा बढी पाँच समयसम्म छ । पाँच सयसम्म सक्रिय संक्रमित भएका जिल्लालाई मन्त्रालयले पहेँलो जोनमा राखिदिएको छ । त्यस्तै, काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित क्रमशः पाँच सय ९३ र पाँच सय ५३ छन् ।

सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका जिल्लालाई संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा राखिएको छ । यीबाहेक अरू जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम छ ।

नेपालमा अहिले संक्रमणदर १७ दशमलव ६ प्रतिशत र सक्रिय संक्रमित छ हजार तीन ५२ छन् ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

बजेट निर्माणमा मैले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको छु : अर्थमन्त्री महत

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् । आज बसेको प्रतिनिधिसभा

Read More »
अर्थ
Omkar Tv

आज कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

काठमाडौ, २३ जेठ । कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन

Read More »
समाचार
Omkar Tv

गायक देवेन्द्र बरालको ‘माया गर्छु म’ मा कृष्ण र मिस पवीको अभिनय

काठमाडौं, २३ जेठ । गायक देवेन्द्र बरालको स्वर रहेको माया गर्छु मको भिडियो रिलिज भएको छ । डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको

Read More »