कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक

Facebook
WhatsApp
Twitter

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ ।

महाधिवेशन सुरु हुन दुई दिनअघि आज पार्टिको वेबसाइटमार्फत् कांग्रेसले चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।

कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ । त्यसका लागि कांग्रेसले महाधिवेशन प्रतिनिधि तथा पाहुनाका लागि बन्दोबस्तीको तयारी समेत गरिसकेको छ । बुधबार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेपनि सर्लाहीको सूचीमा समावेश छैन ।

सर्लाहीमा प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन नै बाँकी नै रहेकाले समावेश नगरिएको कांग्रेसले जनाएको छ । पछि पूरा नामावली राख्ने गरी अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव

Read More »
अर्थ
Omkar Tv

१३ अर्ब बढिको विकास ऋणपत्र निष्कासन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८८–ग’

Read More »
राजनीति
Omkar Tv

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो सात दलको बैठक

काठमाडौ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले

Read More »