मुलुकभर आज थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

Facebook
WhatsApp
Twitter

काठमाडौँ । मुलुकभर आज थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८ सय १० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७ सय ६४ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट आज देशभर ३ सय ४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०५ हजार २०५ पुगेको छ ।

यसैगरी आज थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

बजेट निर्माणमा मैले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको छु : अर्थमन्त्री महत

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् । आज बसेको प्रतिनिधिसभा

Read More »
अर्थ
Omkar Tv

आज कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

काठमाडौ, २३ जेठ । कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन

Read More »
समाचार
Omkar Tv

गायक देवेन्द्र बरालको ‘माया गर्छु म’ मा कृष्ण र मिस पवीको अभिनय

काठमाडौं, २३ जेठ । गायक देवेन्द्र बरालको स्वर रहेको माया गर्छु मको भिडियो रिलिज भएको छ । डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको

Read More »