प्रमुख समाचार श्रमीकका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्छ : महामन्त्री शर्मा

Facebook
WhatsApp
Twitter

काठमाडौ, ३१ असार । सरकारले श्रमिकको न्यूनतम पारिश्रमीक निर्धारण गनुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले बताएका छन् । आजको प्रतिनीधिसभाको सुन्य समयमा बोल्दै उनले हरेक दुईवर्षमा न्यूनतम ज्याला तोकिनु पर्नेमा त्यो हुन नसकेको भन्दै तत्काल त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुँन् ।

उनले भने ‘हरेक दुई वर्षमा नेपाली श्रमीकको न्युनतम ज्याला तोकिने व्यवस्था छ । भोली श्रावण १ गतेबाट तोकिनु पर्ने । १५ हजार न्युनतम ज्यालालाई अभिवृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमीकहरुको प्रतिनिधिको रुपमा सम्वाद गरेर टुङगोमा पु¥याउने काम गरेको छैन् ।’आम श्रमीकका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published.

अर्थ
Omkar Tv

बलिउड फिल्म ‘आर्टिकल ३७०’ले कमायो ३२ करोड बढी, गयो नाफामा

काठमाडौं । बलिउड फिल्म ‘आर्टिकल ३७०’  फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले

Read More »
अर्थ
Omkar Tv

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा बिक्री खुला

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा उक्त सेयर बिक्री खुला गरेको हो। कम्पनीले १ करोड

Read More »
अर्थ
Omkar Tv

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ

Read More »