घट्यो सुनचाँदीको मुल्य

Facebook
WhatsApp
Twitter

काठमाडौं , चैत ८ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ ।

मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।यस्तै, आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

बजेट निर्माणमा मैले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको छु : अर्थमन्त्री महत

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् । आज बसेको प्रतिनिधिसभा

Read More »
अर्थ
Omkar Tv

आज कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

काठमाडौ, २३ जेठ । कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन

Read More »
समाचार
Omkar Tv

गायक देवेन्द्र बरालको ‘माया गर्छु म’ मा कृष्ण र मिस पवीको अभिनय

काठमाडौं, २३ जेठ । गायक देवेन्द्र बरालको स्वर रहेको माया गर्छु मको भिडियो रिलिज भएको छ । डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको

Read More »