मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना

Facebook
WhatsApp
Twitter

देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १ को पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, राति प्रदेश १ र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको अनुमान गरिएको छ । सोमबार पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.

अर्थ
Omkar Tv

बलिउड फिल्म ‘आर्टिकल ३७०’ले कमायो ३२ करोड बढी, गयो नाफामा

काठमाडौं । बलिउड फिल्म ‘आर्टिकल ३७०’  फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले

Read More »
अर्थ
Omkar Tv

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा बिक्री खुला

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः१ अनुपातमा उक्त सेयर बिक्री खुला गरेको हो। कम्पनीले १ करोड

Read More »
अर्थ
Omkar Tv

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ

Read More »