इटालीमा फेरि कोरोना संक्रमण तीव्र

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

इटालीमा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । इटालीमा शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् भने १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोरोनाबाट २०२ जनाको मृत्यु भएको थियो ।

सन् २०२० को फेब्रुवरीमा कोरोना महामारी फैलिएपछि इटालीमा कोरोनाका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ ।

युरोपमा बेलायतपछि इटालीमा कोरोनाका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोनाबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोरोनाका कारण शनिबार मात्र ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published.

मुख्य समाचार
Omkar Tv

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं , चैत ८ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल

Read More »
मुख्य समाचार
Omkar Tv

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो

Read More »