सुनको मूल्य स्थिर

Facebook
WhatsApp
Twitter

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन आज प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि १ लाख ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन पनि १ लाख ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published.

राजनीति
Omkar Tv

बजेट निर्माणमा मैले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको छु : अर्थमन्त्री महत

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् । आज बसेको प्रतिनिधिसभा

Read More »
अर्थ
Omkar Tv

आज कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

काठमाडौ, २३ जेठ । कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन

Read More »
समाचार
Omkar Tv

गायक देवेन्द्र बरालको ‘माया गर्छु म’ मा कृष्ण र मिस पवीको अभिनय

काठमाडौं, २३ जेठ । गायक देवेन्द्र बरालको स्वर रहेको माया गर्छु मको भिडियो रिलिज भएको छ । डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको

Read More »