चीनमा कोरोना संक्रमण दर बढ्दै

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

चीनमा कोरोना संक्रमण दर उच्च भएको छ ।

चीनमा कोरोना संक्रमणका कारण पछिल्लो समय ८ जनाको मृत्यु भएको छ । सांघाई शहरमा मात्रै एकसाता भित्र कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा ओमिक्रोन भेरियन्टसँग मिल्दो संक्रमणबाट पीडित १९ हजार ३ सय फेला परेका छन् ।

चीनमा गत मार्चदेखि संक्रमण दर उच्च बन्दै गएको छ । जसमा अधिकांश सांघाई शहरका रहेका छन् । सांघाई शहरमा कोरोना नियन्त्रणका लागि गत महिना जारी गरिएको लकडाउन कायमै रहेको छ ।

कोरोना संक्रमितहरुमा उच्च ज्वरो आउने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखा परेको चीनका अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

मुख्य समाचार
Omkar Tv

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं , चैत ८ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल

Read More »
मुख्य समाचार
Omkar Tv

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो

Read More »