सुदूरपश्चिम कांग्रेसमा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानल नै विजयी

Facebook
WhatsApp
Twitter


काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायर निर्वाचित भएका छन । बलायरले संस्थापन इतर पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरी निर्वाचित भएका हुन ।

बलायरले ६ सय ८८ मत प्राप्त गरेका थिए । यस्तै, मिश्रले २ सय ८० मत मात्र प्राप्त गरेका थिए । कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए ।

पदाधिकारीमा पनि उनकै प्यानल विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह महामन्त्रीमा गोपालदत्त भट्ट चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

समाचार
Omkar Tv

सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको भाउमा फेरी नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा ११०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार

Read More »
समाचार
Omkar Tv

जनपद समूहतर्फ आठ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा

Read More »