प्रधानमन्त्री दाहालको राजीनामा माग्ने एमालेको कदम असंसदीयः सत्तारुढ गठबन्धन
काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल एमालेको कमद असंसदीय भएको सत्तारुढ गठबन्धनले ठहर गरेको छ । बिहीबार बालुवाटारस्थित