मन्त्रीहरूमा कोरोना संक्रमण देखिएपछि आजको मन्त्रिपरिषद बैठक अनिश्चित

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । संघीय सरकारका मन्त्रीहरूमा कोरोना संक्रमण देखिएपछि आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएको छ ।

नियमित रुपमा हरेक बिहीबार बस्दै आएको मन्त्रिपरिषद बैठक आज बस्ने या नबस्ने भन्ने टुंगो लागिसकेको छैन । स्रोतका अनुसार केही मन्त्रीहरु कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने केही कन्ट्रयाक्ट ट्रेसिङमा परेका कारण मन्त्रीहरु उपस्थित हुन नसक्ने भएकाले मन्त्रिपरिषद बैठक बस्ने सम्भावना कम रहेको छ ।

प्रधानमन्त्री समेत कन्ट्रयाक्ट ट्रेसिङमा परेकोले आज मन्त्रिपरिषद बैठक बस्ने सम्भावना कम रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । यसअघि गत सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक पनि बस्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »