प्रधानमन्त्री कप क्रिकेटमा सदुरपश्चिम प्रदेशको पहिलो जित

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगितामा सदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णाली प्रदेश माथि ४७ रनको जित दर्ता गर्दै समूह बीमा २ अंक जोड्न सफल भएको हो । पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सदुरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १९–१ ओभरमा सबै विकेट गुमाएर १०६ रनमा रोकिन पुग्यो ।
उता, मूलपानी मैदानमा भने प्रदेश १ र त्रिभुवन आर्मीबीचको खेल भने मैदान चिसो भएका कारण शुरु हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »