भारतको मध्यप्रदेशको अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on twitter
Twitter

काठमाडौ । भारतको मध्यप्रदेशको एक अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।

अस्पतालको नवजात शिशु वार्डमा आगलागी भएको हो । सोमबार मध्यरातमा आगलागी भएको बताईएको छ ।

अग्निनियन्त्रकले ३६ जना शिशुलाई सुरक्षित उद्धार गर्न सफल भएका छन् । भोपालमा रहेको कमला नेहरु बाल अस्पतालमा आगलागी भएको हो ।

आगलागीको कारण भने हाल सम्म खुलेको छैन, तर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार
Pabitra

मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । मुलुकभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १५

Read More »
खेलकुद
Pabitra

शहीद स्मारक‘ए’ डिभिजन : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज

Read More »