Subscribe

बिकासको दृष्टिकोणले निकै पछाडि परेको बाजुराको बडिमालिका

नेपालका प्रमुख मनिदहरु मध्य एक हो बडिमालिका मन्दिर । हिन्द धर्ममा देविलाई उच्च स्थान दिईएको हुन्छ । यस्तै बाजुराको उच्च स्थानमा बडिमालिका देवि बिराजमान हुनुहुन्छ । यो मन्दिर बाजुरा जिल्ला को त्रिबेणी नगरपालिकाको वडा नम्बर ९ पैम मा अबस्थित छ । बडिमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि महत्व छ । तर बिकासको दृष्टिकोणले निकै पछाडि परेको छ ।

 

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्