Subscribe

गगनेश्वर शिवालयमा लघुरुद्राभिषेक !

लघुरुद्राभिषेक !

काठमाडौँ महानगरपालीका वडा नं. ३२ मा अवस्थीत गगनेश्वर शिवालयमा नाग पञ्चमीको शुभ अवसर पारेर लघुरुद्राभिषेक कार्यक्रमको आयोजना भएको थियो ।

उक्त लघुरुद्राभिषेक कार्यक्रममा श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थीती रहेको थियो । श्रद्धा र विकासको भावले आयोजीत उक्त कार्यक्रमको आयोजना कोटेश्वर क्षेत्र विकास तथा व्यवस्थापन समाजले गरेको थियो भने अन्य संघ संस्थाको पनि हातेमालो रहेको थियो ।

लघुरुद्राभिषेक कार्यक्रमका गतिविधि हेर्नका लागी तलको भिडियोमा click गर्नु होला साथै like and  share पनि गर्नुहोला ।

प्रकाशित समय १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्